नाटकीय पुनरागमन गर्दै अल नासर एसियन च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । नाटकीय पुनरागमन गर्दै साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४–२ ले पराजित गरेको छ । केएसयू फुटबल फिल्ड रिहादमा गएराति सम्पन्न खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै नाटकीय जितसहित यस सिजनको एसियन च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो । अल–नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल … Continue reading नाटकीय पुनरागमन गर्दै अल नासर एसियन च्याम्पियन्स लिगमा छनोट